
काठमाडौं । जापानमा पहिलो पटक स्वचालित बुलेट रेलको परीक्षण गरिएको छ । बुधबार सञ्चारकर्मी र सर्वसाधारणको उपस्थितिमा इस्ट जापान रेलवे कम्पनीले चालकरहित बुलेट ट्रेनको परीक्षण गरेको हो । बुधबार बिहान इस्ट जापान रेलवे कम्पनीले चालकरहित बुलेट ट्रेनको परीक्षण गरेको द जापान...